सनसिटि अपार्टमेन्ट मा कोरोना आशंका गरिएका ३ मध्य २ जानामा पुष्टि , एकजानाको रिपोर्ट आउन बाकिँ

34

काठमाडौं , २०७७/०१/०२

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा रहेको सनसिटी अपार्ट्मेन्ट मा बेलायत बाट आएका तिनजानाको र्यापिड टेस्ट्मा पोजेटिभ देखिएर पुन परिक्षण को लागि पाटक हस्पिटल लगिएको मा २ जाना मा कोरोना पोजिटिभ देखिएको छ भने १ जाना को नतिजा भने आउन बाकिँ रहेको हस्पिटल ले जनाएको छ ।

यसका साथै नेपालमा कोरोना संक्रमित को संख्या १६ पुगेको छ , जसमध्य १ जाना निको भएका छन् भने अरुको उपचार भै रहेको जनाइएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको पाइएको छ ।

अहिले सनसिटि अपार्ट्मेन्ट मा शीलबन्धी गरिएको छ भने वर पर को सुरक्षा कडा पारिएको छ।