राष्ट्रिय परीक्षा बोर्ड द्वारा कक्षा ११ र १२ को परिक्षा तालिका सार्वजनिक ।

291

राष्ट्रिय परीक्षा बोर्ड (NEB), सानोठिमीले २०७५को कक्षा ११ र १२ को नियमित विद्यार्थिहरुको परीक्षा समय तालिका प्रकाशित गरेको छ। यो परीक्षामा संगीत, संस्कृत, र अन्य प्राविधिक विषयहरु पनि समावेश छन् । यदि तपाई कक्षा ११ वा १२ को परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने यो तालिका अनुसार तयारी गर्न सक्नुहुन्छ ।

यो समय तालिका अाफ्नो ग्रेड बढाउन चाहने विद्यार्थीहरुको लागि पनि हो।

परीक्षा समय: विहान ७ बजे  देखि १० बजेसम्म ।

NEB 2075 कक्षा ११ र १२  समयावधि:

कक्षा ११ : परीक्षा वैशााख ३० गते देखि शुरु ।
कक्षा १२ : परीक्षा वैशााख १४ गते देखि शुरु ।

class 11 and 12 NEB 2075 timetable routine ten plus 2